पोखरा । भारतले साफ च्याम्पियनसिपमा नेपालविरुद्ध अग्रता लिएको छ ।
जित्नै पर्ने दबावमा रहेको भारतले ८३औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट अग्रता लिएको हो ।
८३औँ मिनेटमा फरुख चौधरीको हेडिङ पासलाई सुनिलले ६ यार्ड बक्सबाट होनेको लेफ्ट फुटे सर्टलाई किरण चेमजोङले बचाउन सकेनन् ।
सुनिलले यसअघि गोलका थुप्रै अवसर खेर फालेका थिए ।