Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने ,संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा आग्रह

तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने ,संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७८ मंगलवार • १९:०३:०७ बजे
  • 1.5K
    SHARES
  • तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने ,संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा आग्रह

    एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।

    images

    महासचिव गुटेरेसले भनेका छन् “तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा (अफगान नागरिकहरू, महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु सहित)उनीहरु आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्।” त्यो पूरा हुनुपर्छ ।

    “म तालिबानलाई दृढतापूर्वक अपिल गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुन अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्, गुटेरेसले जोड दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # तालिबान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology