Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७८ बिहिवार • १९:२६:४६ बजे
  • 313
    SHARES
  • रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ ।

    images

    सर्वोच्चले रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । 

    रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज पु¥यायो र बनिबनाउ फर्जी आरोप लगाएको थियो ।

    त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको हो ।

    उनलाई पुनः धरपकड नगर्न पनि अदालतले भनेको छ ।

  • सम्बन्धित विषय:

  • # रुबी खान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology