Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाबुरामको दशैँ, ९२ वर्षका बुवाबाट टीका र जमरा ग्रहण

बाबुरामको दशैँ, ९२ वर्षका बुवाबाट टीका र जमरा ग्रहण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७८ शुक्रवार • १४:०३:१२ बजे
  • 781
    SHARES
  • बाबुरामको दशैँ, ९२ वर्षका बुवाबाट टीका र जमरा ग्रहण

    जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पिताको हातबाट दशैँको टीका लगाएका छन् ।

    images

    पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले परिवारका सदस्यहरुसँगै दशैँ मनाएका हुन् । डा. भट्टराई ९२ वर्षका बुबा भोजप्रसाद भट्टराईको हातबाट टीक र जमरा ग्रहण गरेका हुन् ।

    साथै उनकी पत्नी हिसिया यमी तथा छोरी–ज्वाइँ र नातिसहितले टीका तथा जमरा लगाएर दशैँ मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology