Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोहन वैद्य अस्पताल भर्ना

मोहन वैद्य अस्पताल भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • १७:०४:१० बजे
  • 487
    SHARES
  • मोहन वैद्य अस्पताल भर्ना

    नेकपा )क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ९किरण० स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

    images

    लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको उनको पारिवारले जनाएको छ ।

    वैद्यका छोरीज्वाइँ दीपक सापकोटाका अनुसार छातीको एक्सरे लगायतका परीक्षण गरिएको छ । एक/दुई दिन अस्पतालमै राख्नुपर्ने भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology