Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भीमबहादुर विश्वकर्माका हत्यारालाई कारबाही गर्न दलित मुक्ति संगठनको माग

भीमबहादुर विश्वकर्माका हत्यारालाई कारबाही गर्न दलित मुक्ति संगठनको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १८:५७:५१ बजे
  • 1.2K
    SHARES
  • भीमबहादुर विश्वकर्माका हत्यारालाई कारबाही गर्न दलित मुक्ति संगठनको माग

    चितवनमा मन्दिरमा पूजा गर्ने विषयको विवादमा भीमबहादुर विश्वकर्मा मारिएको भन्दै नेकपा एकीकृत समाजवादीनिकट नेपाल दलित मुक्ति संगठनले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

    images

    संगठनका अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति जारी गरी घटनाको घोर भर्त्सना गरेका हुन्।

    आफ्नो पार्टी तथा संगठनका पदाधिकारीले स्थलगत अवलोकन गर्दा चितवन वडा नम्बर ४ का ५८ वर्षीय विश्वकर्मालाई मन्दिर प्रवेशकै निहुँमा कु्टपिट गरी मारिएको विज्ञप्तिमा दाबी गरिएको छ।

    गत असोज २७ गते बिहान विश्वकर्माको हत्या भएको थियो।

    dalit-mukti.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology