Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा माओवादी केन्द्रले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी

नेकपा माओवादी केन्द्रले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १९:२०:१२ बजे
  • 475
    SHARES
  • नेकपा माओवादी केन्द्रले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी

    नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल सुरु गरेको छ ।

    images

    सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन, स्थानीय सम्मेलन लगाएका बिषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए

    । पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले बैठकमा पार्टी संगठन सुदृढीकरणलगायतका विषयमा समेत छलफल भएको उनले बताए ।

    मंगलबार पुन बैठक बस्ने र आवश्यक निर्णय गरिने महराले जानकारी दिए ।

    कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology