Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढी पहिरोमा परेकाको उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

बाढी पहिरोमा परेकाको उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १४:००:५८ बजे
  • 670
    SHARES
  • बाढी पहिरोमा परेकाको उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

    बाढी पहिरोमा परकोकाको तत्काल उद्दार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

    images

    मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाण निर्देशन दिएका हुन् ।

    गृहमन्त्री खाणलाई सरकारी निवास बालुवाटारमा बोलाएर मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

    उनले तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology