Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिरियाको राजधानी दमास्कसमा भएका ब'म वि'स्फोटमा परी १३ सैनिकको मृ'त्यु

सिरियाको राजधानी दमास्कसमा भएका ब'म वि'स्फोटमा परी १३ सैनिकको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७८ बुधवार • १३:१६:०२ बजे
  • 739
    SHARES
  • सिरियाको राजधानी दमास्कसमा भएका ब'म वि'स्फोटमा परी १३ सैनिकको मृ'त्यु

    सिरियाको राजधानी दमास्कसमा भएका ब'म वि'स्फोटमा परी १३ सैनिकको मृ'त्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा वि'स्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजनले जनाएको छ ।

    images

     

    दमास्कसको मध्य भागमा बुधबार सबेरै सडक छेउमा ती वि'स्फोट भएका थिए । मानिसहरु काम र विद्यालय जाने क्रममा ब'म वि'स्फोट भएको समाचारमा उल्लेख छ । हफेज अल असद पुलमा सैनिक सवार ब'स वि'स्फोटमा परेको र लगत्तै ब'समा आ'गला'गी भएको थियो ।

    वि'स्फोटपछि तेस्रो ब'मलाई सेनाको इन्जिनियरिङ टोलीले नि'ष्क्रिय पारेको थियो । यस वर्ष मात्रै सैन्य बहानलाई लक्षित गरी पूर्वी सिरियामा कैयौं ह'मला भएका छन् । उक्त क्षेत्र वरपरको मरुभूमिमा सक्रिय इस्लामिक स्टेटले ती ह'मला गरेको बताइन्छ ।

    सन् २०११ देखि शुरु सिरियाली द्व'न्द्वमा परी ३ लाख ५० भन्दा बढी मानिसले ज्या'न गु'माइसकेका छन् । त्यस्तै द्वन्द्वबाट झण्डै ५० प्रतिशत जनसंख्या विस्थापित हुन पुगेको छ ।

    विस्थापितमध्ये ५० लाख मानिस विदेशमा शरणार्थीको रुपमा रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology