Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढीपहिरो पीडित परिवारलाई घर बनाउन ५ लाख दिने मन्त्रिपरिषद्को निर्णय

बाढीपहिरो पीडित परिवारलाई घर बनाउन ५ लाख दिने मन्त्रिपरिषद्को निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • १९:३७:५६ बजे
  • 934
    SHARES
  • बाढीपहिरो पीडित परिवारलाई घर बनाउन ५ लाख दिने मन्त्रिपरिषद्को निर्णय

    बाढी, पहिरो पीडितले घर भत्काएकाहरुलाई घर निर्माणका लाािग ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

    images

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए ।

    उनकाअनुसार घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख उपलब्ध गराइने छ । विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।

    वर्षाले धानबालीमा क्षति पुर्याएको विवरण संकलन र अध्ययन गरेर किसानलाई राहत दिने निर्णय गरेको पनि गृहमन्त्री खााणले जानकारी दिए ।

    बाढी, पहिरोका कारण मृत्यु भएका घरपरिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको पनि उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology