Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले सचिव योगेश भट्टराई अस्वस्थ, वीर अस्पताल भर्ना

एमाले सचिव योगेश भट्टराई अस्वस्थ, वीर अस्पताल भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७८ शुक्रवार • १८:४०:३२ बजे
  • 2.0K
    SHARES
  • एमाले सचिव योगेश भट्टराई अस्वस्थ, वीर अस्पताल भर्ना

    नेकपा एमालेका सचिव योगेश भट्टराई अस्वस्थ भएका छन् । उनलाई वीर अस्पताल भर्ना गरिएको छ ।

    images

    सचिव भट्टराईको स्वकीय सचिव प्रेम गुरागाईँले स्टाटस लेख्दै उच्च ज्वरो कम नभएपछि अस्पताल भर्ना गरिएको जनाएका छन् ।

    विगत केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराईलाई ज्वरो नघटेपछि अस्पताल भर्ना गरिएको हो ।

    चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको गुरागाईँले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology