Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेमा १० बुदेँ भन्ने साथीहरुको हरिबिजोग : माधव नेपाल

एमालेमा १० बुदेँ भन्ने साथीहरुको हरिबिजोग : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७८ शनिवार • १६:५७:१४ बजे
  • 784
    SHARES
  • एमालेमा १० बुदेँ भन्ने साथीहरुको हरिबिजोग : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले एकता गर्न बनाइएको १० बुँदे कार्यान्वयन कार्यदलको बिजोग देखिएको बताएका छन् ।

    images

    शनिबार पार्टीद्वारा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष शुक्रबार कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाप्रति संकेत गर्दै १० बुँदेको बिजोग देखिएको बताए ।

    उनले भने, ‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ । आदेको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन, १० बुँदेको ट्याउँ-ट्याउँ ।

    अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’ एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गरे स्याबास भन्दै बस्न पाइने यदि आदेश पालना नगरे बस्न नपाइने पनि बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology