Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रभु साह एमालेमा सक्रिय,ओलीसँगै झापामा

प्रभु साह एमालेमा सक्रिय,ओलीसँगै झापामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७८ आइतवार • १२:०७:१७ बजे
  • 847
    SHARES
  • प्रभु साह एमालेमा सक्रिय,ओलीसँगै झापामा

    लामो समयदेखि असन्तुष्ट रहेका भनिएका प्रभु साह एमालेमा आइतबारबाट औपचारिक रूपमा सक्रिय हुने भएका छन् ।

    images

    नेकपा विभाजनपछि माओवादी परित्याग गरी बसेका साह र एमाले अध्यक्ष ओलीबीच सहमतिपछि उनी औपचारिक रूपमा एमालेमा सक्रिय हुने भएका हुन् ।

    बिर्तामोडमा आइतबार हुने पूर्वमाओवादीलगायतका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन साह यतिखेर झाप प्रस्थान गर्दैछन् । त्रिभुवन विमानस्थलमा साहसहित लेखराज भट्ट पनि झापा जाँदैछन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology