Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड , नेविसंघका आठजना कार्यकर्ता प्रकाउ

त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड , नेविसंघका आठजना कार्यकर्ता प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १४:४१:४२ बजे
  • 1.4K
    SHARES
  • त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड , नेविसंघका आठजना कार्यकर्ता प्रकाउ
    त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा आज नेवि सघले तोडफोड छ । तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका आठजना कार्यकर्तालाई प्रकाउ गरेको छ । 

    स्थगित परीक्षा सञ्चालन गर्नुपर्ने लगायत आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको तथा आफ्ना कार्यकर्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको भन्दै नेविसंघ कार्यकर्ताले उपकुलपतिको कार्यकक्षमा मंगलवार दिउँसो तोडफोड गरेका थिए । 

    तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले लोकान्तरलाई जानकारी दिए ।

    पक्राउ पर्नेमा नेविसंघका कार्यकर्ता सम्झना खत्री, सञ्जय चौधरी रामबहादुर थामी लगायत छन् ।  तोडफोडका कारण उपकुलपतिको कार्यालयको झ्यालका शिशा फुटेका छन् । 
     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology