Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेबाट निर्वाचित वडाध्यक्ष लागू औषध लिएर हिँड्दा रंगेहात पक्राउ

एमालेबाट निर्वाचित वडाध्यक्ष लागू औषध लिएर हिँड्दा रंगेहात पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १२:३०:५१ बजे
  • 853
    SHARES
  • एमालेबाट निर्वाचित वडाध्यक्ष लागू औषध लिएर हिँड्दा रंगेहात पक्राउ

    सिरहा नगरपालिका–१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन् ।

    images

    सरकारी नम्बर प्लेट स १ ब ९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

    उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो । यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology