Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाइमसलाको व्यापार ह्वात्तै बढ्यो

भाइमसलाको व्यापार ह्वात्तै बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७८ बुधवार • ११:०८:२५ बजे
  • 1.1K
    SHARES
  • भाइमसलाको व्यापार ह्वात्तै बढ्यो

    तिहार शुरू हुन १ हप्ता बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार ह्वात्तै बढेको छ ।

    images

    व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष काजु, बदाम, पेस्ता, नरिवल, ओखर, छोकडालगायत मसलाको व्यापार करीब १० प्रतिशतले बढेको छ ।

    अघिल्लो वर्षको तिहारमा कोरोना महामारीको त्रास धेरै भएकाले यसको व्यापार उल्लेख्य रूपमा हुन नसकेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

    यसपटक भने त्रास कम भएकाले भाइमसलाको व्यापार बढेको छ ।

    यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology