Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो सुन

तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो सुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०८३ मंगलवार • ०५:१७:५४ बजे
  • 226
    SHARES
  • तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो सुन

    मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।


    त्यस्तै चाँदीको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७९० रुपैयाँ कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology