Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७८ बुधवार • १५:३९:५१ बजे
  • 682
    SHARES
  • बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।

    images

    मुख्यमन्त्री शाक्यले आज (बुधबार) विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिएकी हुन् । उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

    त्यस्तै उनले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

    वाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको छ । तर, अहिले नेकपा (एमाले)सँग ४३ सांसद मात्र रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology