Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधि सभाको बैठक बस्दै,दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै,दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ११, २०७८ बिहिवार • १३:०४:५८ बजे
  • 835
    SHARES
  • प्रतिनिधि सभाको बैठक बस्दै,दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची

    पोखरा । आज दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

    images

     

    गएको मङ्गलवार बस्ने भनिएको बैठक नेकपा एमालेको पालिका तहको अधिवेशन परेका कारण स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ ।

    आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले नटाँसेर पक्षपातपूर्ण व्यवहार गरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology