Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७८ शुक्रवार • ०९:५९:५१ बजे
  • 589
    SHARES
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

    नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    images

    आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ । त्यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए ।

    बिहीबार मात्रै एमाले स्थायी कमिटी बैठक बसेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology