Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउथ फिल्मका अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन

साउथ फिल्मका अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७८ शुक्रवार • १८:४६:२१ बजे
  • 766
    SHARES
  • साउथ फिल्मका अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन

    साउथ फिल्मका अभिनेता पुनित कुमारको जिममा वर्कआउट गरिरहेका बेला हृदयाघात हुँदा निधन भएको छ ।

    images

    हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।

    उनको निधनपश्चात् राज्यका सबै थिएटर बन्द गरिएको छ । पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’ मा देखिएका थिए ।

    भूमिकाका लागि उनले थुप्रै अवार्ड पनि पाएका थिए । उनलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा देृखिएको थियो । पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए ।

    उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology