संसारभरी कोरोना भाइसरको संक्रमणका कारण ५० लाख भन्दा बढीले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको विवरण राख्ने जल्ड्रवमिटरले शनिबारसम्ममा संसारभरी ५० हजारभन्दा बढीले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरेको छ ।
जसमा शनिबारसम्म मृत्यु हुनेको संख्या ५० लाख ३ हजार ९०१ पुगेको विवरण उल्लेख छ । वल्ड्रवमिटरका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५५३ संकमितको मृत्यु भएको छ ।
त्यस्तै हालसम्म विश्वभर २४ करोड ६७ लाख २० हजार २२० लाई कोरोना संक्रमण भएको विवरणमा प्रस्तुत गरिएको छ ।