Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको ‘अल्टिमेटम’ नमान्ने !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको ‘अल्टिमेटम’ नमान्ने !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • ०८:३१:२६ बजे
  • 1.6K
    SHARES
  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको ‘अल्टिमेटम’ नमान्ने !

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागप्रशस्त गर्नुपर्ने भन्दै नेपाल बार एसोसिएसनले अल्टिमेटम नै दिएको छ । तर, त्यो अल्टिमेटम प्रधानन्यायाधीश जबराले बेवास्ता गर्ने स्थिति देखिएको छ ।

    images

    चरणवद्ध आन्दोलनको घोषणा गरेको बारले दिएको अल्टिमेटम नमान्दै संवैधानिक विधि र प्रक्रियाबाट आफूलाई हटाउन प्रधानन्यायाधीशले चुनौती दिइसकेका छन् ।

    प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँच दिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा देखिएको छ ।

    नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले सडकबाट कसैले अल्टिमेटम दिँदैमा आफूले राजीनामा नदिने बताए ।

    आफु संवैधानिक प्रक्रियाबाट आएकाले बिदा पनि हुनुपरे संवैधानिक प्रक्रियाबाट हुने तर, कसैले विरोध गरेर आन्दोलनमा उत्रिँदैमा राजीनामा नदिने राणाले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology