Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

‘इजलास बहिस्कार’ गरेको विरोधमा सेतोपट्टी बाँधेर प्रदर्शन (तस्बिरहरु)

‘इजलास बहिस्कार’ गरेको विरोधमा सेतोपट्टी बाँधेर प्रदर्शन (तस्बिरहरु)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १६:०९:५० बजे
  • 958
    SHARES
  • ‘इजलास बहिस्कार’ गरेको विरोधमा सेतोपट्टी बाँधेर प्रदर्शन (तस्बिरहरु)

    सर्वोच्च अदालतका न्यायाधीशहरु अहिले दुई भागमा विभाजित छन् ।

    images

    11.JPG

    ती हुन्– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्ष (सेतो पट्टि) र प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने पक्ष (कालो पट्टि) ।

    12.JPG

    सोमबार माइतीघर मण्डलमा प्रधान्यायाधीश पक्षका सेटो पट्टि बाँध्ने न्यायाधीशहरुले हड्तालकारी न्यायाधीशलाई घिसारेर जनताले इजलासमा लानैपर्छ भन्दै प्रदर्शन गरेका छन् ।

     

    उनीहरुले कालो पट्टि बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सडकमा ओर्लिएपछि सेतो पट्टि बाँध्ने न्यायाधीशहरुले न्याय सम्पादनमा असर परेको भन्दै उक्त कदमबाट पछि हटेर इजलासमा जान भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology