Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा ४८४ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या २४ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा ४८४ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या २४ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • १७:४९:२७ बजे
  • 928
    SHARES
  • पछिल्लो २४ घन्टामा ४८४ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या २४ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन्

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology