Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

इजलासमा बसे न्यायाधीश

इजलासमा बसे न्यायाधीश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • १२:५२:०२ बजे
  • 697
    SHARES
  • इजलासमा बसे न्यायाधीश

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूले बुधवार बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका छन् ।

    images

    प्रधानन्यायाधीश जबराले तोकेका ९ इजलासमध्ये अधिकांशमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतको आधिकारिक वेबसाइटमा जनाइएको छ ।

    दीपक कुमार कार्की र प्रकाश कुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भर प्रसाद श्रेष्ठ र टंक बहादुर मोक्तान, सपना प्रधान मल्ल र बम कुमार श्रेष्ठ तथा कुमार चुडालको इजलासमा सुनुवाइ शुरू भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # न्यायाधीश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology