Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • २०:३१:५१ बजे
  • 943
    SHARES
  • एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी)ले पाँच विभाग गठन गर्दै कार्यभार तोकेको छ ।

    images

    एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।

    विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् भने संगठन विभागको जिम्मा महासचिव वेदुराम भुसालले पाएका छन् ।

    उपमहासचिव गंगालाल तुलाधारले शिक्षा र विपद् व्यवस्थापन विभागको जिम्मा पाएका छन् भने गोविन्द कोइराला सहकारी विभाग प्रमुख बनेका छन् ।

    बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology