Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डा.बाबुराम भट्टराईले बहिनीको हातबाट लगाए भाइटीका

डा.बाबुराम भट्टराईले बहिनीको हातबाट लगाए भाइटीका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • १३:४६:१९ बजे
  • 760
    SHARES
  • डा.बाबुराम भट्टराईले बहिनीको हातबाट लगाए भाइटीका

    जनता समावादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बहिनीबाट भाइटीका ग्रहण गरेका छन् ।

    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले आफ्ना दाजुसहित बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गरेका हुन् ।

    टीका ग्रहण प्रश्चात उनले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै जानकारी दिएका हुन् ।

    आज तिहारकोे अन्तिम दिन भाइटीका हो । यो दिनमा चेलीले माइतीहरुलाई टीका लगाइदिने र मिठा–मिठा परिकार खुवाउने प्रचलन रहिआएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology