Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उपराष्ट्रपति नन्दबहादुर पुनले आफन्त बहिनीहरुसँग भाइटीका ग्रहण

उपराष्ट्रपति नन्दबहादुर पुनले आफन्त बहिनीहरुसँग भाइटीका ग्रहण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • १५:४७:५७ बजे
  • 1.4K
    SHARES
  • उपराष्ट्रपति नन्दबहादुर पुनले आफन्त बहिनीहरुसँग भाइटीका ग्रहण

    उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।

    images

    लैनचौरस्थित उपराष्ट्रपति निवासमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

    टीका लगाइदिएपछि बहिनीहरुले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर वात्सल्य प्रस्तुत गरिन् । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology