Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको सिभिल अस्पतालमा आगलागी हुँदा १० को मृत्यु

भारतको सिभिल अस्पतालमा आगलागी हुँदा १० को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • १५:५३:२९ बजे
  • 1.2K
    SHARES
  • भारतको  सिभिल अस्पतालमा आगलागी हुँदा १० को मृत्यु

    छिमेकी राष्ट्र भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    images

    शनिबार (आज) महाराष्ट्रको अहमदनगरस्थित सिभिल अस्पतालको कोरोना वार्डमा आगलागी हुँदा १० जना कोरोनाका विरामीको मृत्यु भएको हो । अहमदनगरका कलेक्टर राजेन्द्र भोसलेले यस घटनाको पुष्टि गरेका हुन् ।

    त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले यस घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिएका छन्, भने केन्द्रीय गृहमन्त्री अमित शालले दुःख ब्यक्त गरेका छन् ।

    कलेक्टर राजेन्द्र भोसलेले भनेका छन्, ‘सिभिल अस्पतालको कोरोना वार्डमा आगलागी हुँदा १० जनाको दुःखद् निधन भएको छ । त्यस्तै ६ जना विरामीहरु घाइते भएका छन् । हाल उनीहरुको थप उपचार भइरहेको छ ।’

  • सम्बन्धित विषय:

  • # भारतको सिभिल अस्पताल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology