Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा सङ्क्रमण

रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा सङ्क्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • १६:४६:३६ बजे
  • 649
    SHARES
  • रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा सङ्क्रमण

    रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

    images

    साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेत गरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ ।

    त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ ।

    यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् । –सिन्ह्वा

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology