Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय

६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • १९:१०:३९ बजे
  • 850
    SHARES
  • ६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय

    सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

    images

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

    यस्तै बैठकले केही सहसचिवको नियुक्ति र पदस्थापनाको निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology