Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्डको सचिवालयबाट हटाइयो महरा र सापकोटालाई

प्रचण्डको सचिवालयबाट हटाइयो महरा र सापकोटालाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७८ शुक्रवार • १७:२२:०८ बजे
  • 772
    SHARES
  • प्रचण्डको सचिवालयबाट हटाइयो महरा र सापकोटालाई

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयबाट दुई सदस्यहरुलाई हटाइएको छ ।

    images

    सदस्यद्वय जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई सचिवालयको जिम्मेवारीबाट हटाइएको अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकमा जानकारी गराएका हुन् ।

    सचिवालयबाट जिम्मेवारीमुक्त गरिएको महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने सापकोटालाई प्रेस सेन्टरको जिम्मेवारी दिइएको छ ।

    सचिवालयम कस्लाई राख्ने भन्नेबारेमा छलफल भइरहेको पनि बताइएको छ । हाल अध्यक्ष प्रचण्डको सचिवालयमा स्वकीय सचिवका रुपमा छोरी गंगा दाहाल रहेकी छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology