Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्डको स्वकीय सचिवमा मल्ल

प्रचण्डको स्वकीय सचिवमा मल्ल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७८ शुक्रवार • १८:३९:०० बजे
  • 964
    SHARES
  • प्रचण्डको स्वकीय सचिवमा मल्ल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिव परिवर्तन गरिएको छ ।

    images

    नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य क. जोखबहादुर महरा (प्रताप)लाई लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी दिइएपछि उक्त स्थानमा पूर्वविद्यार्थी अध्यक्षसमेत रहेका रमेश मल्ललाई नियुक्त गरिएको हाे ।

    मल्ललाई प्रचण्डको सचिवालय हेर्ने गरि जिम्मेवारी दिइएको छ । मल्ल अखिल(क्रान्तिकारी)को नेतृत्व गर्दा पनि सालिन, भद्र र सक्षम नेताको रुपमा रहेका थिए । उनी विद्यार्थी माझ लोकप्रिय नेताको छबी भएका नेता हुन् ।

    पछिल्लो समय प्रचण्ड प्रधानमन्त्री हुँदा मल्लले उनको सचिवालयमा बसेर काम गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology