Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालनिकट प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

नेपालनिकट प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १०:४२:३७ बजे
  • 676
    SHARES
  • नेपालनिकट प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा हुँदैछ ।

    images

    शनिबार काठमाडौँमा आयोना भइरहेको समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत शम्भु श्रेष्ठलाई अध्यक्ष चयन गरिँदैछ । २१५ सदस्यीय केन्द्रीय कमिटीको महासचिवमा भूपराज खड्का चयन हुने छन् ।

    कार्यक्रमका लागि एसका अध्यक्ष माधवकुमार नेपाल र प्रचार विभाग संयोजक जगन्नाथ खतिवडालगायत पुगेका छन् । तत्कालीन नेकपा ९एमाले० विभाजन भएपछि एकीकृत समाजवादी गठन भएको थियो ।

    पार्टी विभाजनसँगै एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल पनि टुक्रिएको थियो । प्रेस चौतारी टुक्रिएपछि समावादी प्रेस संगठनको तदर्थ समिति घोषणा भएको थियो । तदर्थ समितिका संयोजक श्रेष्ठ नै अध्यक्ष बनेका हुन् ।

  • सम्बन्धित विषय:

  • # प्रेस संगठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology