Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वोच्चमा वकिलहरूको प्रदर्शन,जबरा आज पनि मूलगेटबाट प्रवेश गर्न सकेनन्

सर्वोच्चमा वकिलहरूको प्रदर्शन,जबरा आज पनि मूलगेटबाट प्रवेश गर्न सकेनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १२:४९:२५ बजे
  • 712
    SHARES
  • सर्वोच्चमा वकिलहरूको प्रदर्शन,जबरा आज पनि मूलगेटबाट  प्रवेश गर्न सकेनन्

    कानून व्यवसाायीहरुको प्रर्दशनको कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मूलगेटबाट आज पनि प्रवेश गर्न सकेनन् ।

    images

    जबरा आज पनि बैकल्पिक बाटो प्रयोग गरेर अदालभित्र प्रवेश गरेका छन् । कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् ।

    उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् ।

    एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ । कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्चमा वकिल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology