Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रदेश २ : उद्योगमन्त्री रामनरेश राय यादव बर्खास्त

प्रदेश २ : उद्योगमन्त्री रामनरेश राय यादव बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १६:००:४९ बजे
  • 1.1K
    SHARES
  • प्रदेश २ :  उद्योगमन्त्री रामनरेश राय यादव बर्खास्त

    प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त भएका छन् ।

    images

    नेकपा एकीकृत समाजवादीलाई दिने भनेर यसअघि नै यादवालाई राजीनामा दिन भनिए पनि नदिएपछि मंगलबार मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा यादव बर्खास्त भएका हुन् ।

    मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका छन् ।

    मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मुख्यमन्त्री राउतले मन्त्री रायको राजीनामा माग गरेका थिए ।

    स्रोतका अनुसार पदमुक्त भएका यादवको ठाउँमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो नियुक्त हुँदैछन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology