Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कर्णाली प्रदेशमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही मन्त्रीमा नियुक्त

कर्णाली प्रदेशमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही मन्त्रीमा नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १८:२४:०७ बजे
  • 979
    SHARES
  • कर्णाली प्रदेशमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही मन्त्रीमा नियुक्त

    कर्णाली प्रदेशमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही मन्त्रीमा नियुक्त भएका छन् ।

    images

    मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।

    नेकपा (कीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    उनको आज बेलुका साढे ५ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology