Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७७ शुक्रवार • १९:४०:२७ बजे
  • 1.1K
    SHARES
  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मोरङ र सिरहामा एक एक जना तथा बारामा दुईजनाको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मृत्यु भएको जानकारी दिए ।

    प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ५ सय ९४ जनासहित देशभर संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको बताए । संक्रमितमध्ये १७ हजार ७७ जना उपचारपछि घर फर्किएका छन् भने ९९ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology