Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १२:१२:४१ बजे
  • 1.0K
    SHARES
  • बढ्यो सुनको मूल्य

    बिहीबार सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा बिहीबार तोलामा २०० रुपैयाँले नै बृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै बिहीबार पनि एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology