Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फुलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास

फुलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १५:५३:१३ बजे
  • 1.6K
    SHARES
  • फुलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास

    सर्वोच्च अदालतको फुलकोट बेठक सकिएको छ । फुलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास गरेको छ ।

    images

    अजा (बिहीबार) बसेको फुलकोर्टको बैठकले फुलकोर्टको बैठक नियमाली र त्यससँगसम्बन्धी निर्देशिका पास गरेको हो ।

    नियमावलीको नियम २० मा रहेको निर्देशिका पास निर्देशिका परिवर्तन गरिएको सर्वोच्च स्रोतको भनाई छ ।

    यो निर्देशिका अब राजपत्रमा प्रकाशितपछि लागू हुने छ । लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी राज्नेछन् ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology