Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रकाश दाहाल स्मृति दिवस कार्यक्रम सम्पन्न

प्रकाश दाहाल स्मृति दिवस कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १०:०५:१३ बजे
  • 1.6K
    SHARES
  • प्रकाश दाहाल स्मृति दिवस कार्यक्रम सम्पन्न

    चौथो प्रकाश दाहाल स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।

    images

    ललितपुरको खुमलटारमा आयोजित स्मृति दिवस कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता कृष्णबहादुर महरा, नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, पूर्व मन्त्री बिना मगर केन्द्रीय सदस्यहरू सन्तु दराइ र जोखबहादुर महरा, अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहाल र रमेश मल्ल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    अध्यक्ष प्रचण्ड लगायतका नेताहरूले दिवंगत प्रकाश दाहालको फोटोमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रकाश दाहाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology