Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेसको १४औँ महाधिवेशन:मतगणना स्थलमै आक्रमण उम्मेदवारको नाकको डाँडी भाँचियो

कांग्रेसको १४औँ महाधिवेशन:मतगणना स्थलमै आक्रमण उम्मेदवारको नाकको डाँडी भाँचियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १२:४१:४० बजे
  • 661
    SHARES
  • कांग्रेसको १४औँ महाधिवेशन:मतगणना स्थलमै आक्रमण उम्मेदवारको नाकको डाँडी भाँचियो

    कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ ।

    images

    मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।

    घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन् ।

    पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ । घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology