Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै

प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १२:४७:२७ बजे
  • 718
    SHARES
  • प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै

    नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर २ को सरकारमा सहभागी हुने भएको छ ।

    images

    एकीकृत समाजवादीले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

    वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ ।

    भोलि नै एकीकृत समाजवादीबाट सिफारिस भएका मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology