Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विप्लव र नारायणकाजी श्रेष्ठबीच राजनीतिक भेटवार्ता

विप्लव र नारायणकाजी श्रेष्ठबीच राजनीतिक भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • ११:२५:०५ बजे
  • 1.6K
    SHARES
  • विप्लव र नारायणकाजी श्रेष्ठबीच राजनीतिक भेटवार्ता

    नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । दुवै नेताबीच आज विहान श्रेष्ठको निवासमा भेटवार्ता भएको हो ।

    images

    भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्था र दुवै पार्टीबीच सहकार्यबारे छलफल भएको स्रोतले जनाएको छ । केही दिन यता माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ ।

    यसको पहल माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्दै आएका छन । यसअघि शनिबार विहान विप्लव र अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology