Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई दिए बधाई

अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई दिए बधाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • ११:२६:५३ बजे
  • 1.2K
    SHARES
  • अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई दिए बधाई

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता तथा कार्यकर्ताहरुमा हार्दिक बधाई ज्ञापन गरेका छन ।

    images

    नेकपा माओवादी केन्द्रले पहिलो पटक देशव्यापी रुपमा स्थानीय तह अन्तर्गतका वडाहरुको सम्मेलन एकैसाथ सम्पन्न गरेको भन्दै प्रचण्डले नेता, कार्यकर्ता र शुभेच्छुकहरुमा बधाई ज्ञापन गरेका हुन ।

    अध्यक्ष प्रचण्डले ट्विटर मार्फत बधाई दिएका छन । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएर शनिबार वडा अघिवेशन समपन्न गरेको छ ।

    वडा अधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विहान ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology