Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

२१ वर्षीय प्रवेश खड्का बने माओवादीको कान्छो वडाध्यक्ष

२१ वर्षीय प्रवेश खड्का बने माओवादीको कान्छो वडाध्यक्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १४:११:१४ बजे
  • 1.3K
    SHARES
  • २१ वर्षीय प्रवेश खड्का बने माओवादीको कान्छो वडाध्यक्ष

    २१ वर्षीय प्रवेश खड्का नेकपा (माओवादी केन्द्र)को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    images

    खड्का उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ को अध्यक्ष बनेका हुन् । सम्भवतः उनी प्रदेशकै माओवादीको कान्छो वडाध्यक्ष हुन् ।

    तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उनी २० वर्ष छर्दै वडाध्यक्ष चयन भएका थिए ।

    माओवादी केन्द्रले ४ मंसिरमा देशभर एक साथ वडा अधिवेशन सम्पन्न गरेको थियो । सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कान्छो वडाध्यक्ष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology