Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

उपाध्यक्षमा उम्मेदवारी दिने भुसालको तयारी

उपाध्यक्षमा उम्मेदवारी दिने भुसालको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १४:१७:५९ बजे
  • 616
    SHARES
  • उपाध्यक्षमा उम्मेदवारी दिने भुसालको तयारी

    नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

    images

    उनले मंसिर १० गतेबाट चितवनमा हुने १० राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको हो ।

    उनले यसअघि आफू निकटसँग महासचिवमा उम्मेदवारी दिन सक्नेबारे छलफल गरेका भुसालले महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुगेका छन् ।

    उनले महासचिवभन्दा उपाध्यक्षमा उम्मेदवारी दिँदा जित्ने संभावना बढी भएको कारण उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको हो ।

    उनलाई शुभचिन्तकहरुले पनि महासचिवभन्दा उपाध्यक्ष जित्न सहज हुने सुझाव दिएका छन् ।

    तर, भुसालले अहिलेसम्म कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा मुख खोलेको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology