Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मालिका गाउँपालिका -७ माओवादी केन्द्रको वडा अध्यक्षमा होम बहादुर जुग्जाली 

मालिका गाउँपालिका -७ माओवादी केन्द्रको वडा अध्यक्षमा होम बहादुर जुग्जाली 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १६:५१:२५ बजे
  • 1.3K
    SHARES
  • मालिका गाउँपालिका -७ माओवादी केन्द्रको वडा अध्यक्षमा होम बहादुर जुग्जाली 

    म्याग्दी  ६ मंसिर । मालिका गाउँपालिका वडा नम्बर ७ को नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । 

    images

    मालिका गाउँपालिका वडा ७ मा भएको अधिवेशन  होम बहादुर जुग्जालीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ ।

    उपाध्यक्षमा सरु श्रीपाली,सचिबमा तंकलाल शर्मा , सहसचिवमा देवराज जुग्जाली, कोषाध्यक्षमा याम बहादुर जुग्जाली , चयन हुनुभएको माओवादी केन्द्रका जिल्ला कमिटी संयोजक रेशम जुग्जालीले जानकारी दिनु भयो । 

    परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो ।

    M2.jpg

    सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,अहिले नेपाली जनताले बुझ्दै छ्न, वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो ।  त्यसै सबै  परिवर्तनकारी  माओवादी समावेश भएर अगाडि बढ्नुपर्ने जुग्जालीले
    बताउनु भयो । 

    कार्यक्रममा नेपाली काङ्ग्रेस बाट २०७४ स्थानीय चुनावमा वडा सदस्य प्रतिस्पर्धि पोप सरा सुनार माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो । 

  • सम्बन्धित विषय:

  • # मालिका गाउँपालिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology