Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मालिका गाउँपालिका- १ माओवादी केन्द्रको वडा अध्यक्षमा रमेश पुन

मालिका गाउँपालिका- १ माओवादी केन्द्रको वडा अध्यक्षमा रमेश पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • १७:४३:१३ बजे
  • 1.4K
    SHARES
  • मालिका गाउँपालिका- १ माओवादी केन्द्रको वडा अध्यक्षमा रमेश पुन

    म्याग्दी  ९ मंसिर । मालिका गाउँपालिका वडा नम्बर १ को नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । मालिका गाउँपालिका वडा १ मा भएको अधिवेशन  रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ ।

    images

    उपाध्यक्षमा कबिर गोतामे , सचिबमा पुकार घर्ती ,सहसचिवमा सुन मायाँ सेती,कोषाध्यक्षमा प्रेमिका सेति, चयन हुनुभएको माओवादी केन्द्रका जिल्ला कमिटी संयोजक रेशम जुग्जालीले जानकारी दिनु भयो ।

    m2.jpg

    परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो । सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ ।

    दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,अहिले नेपाली जनताले बुझ्दै छ्न, वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो ।

    त्यसै सबै  परिवर्तनकारी  माओवादी समावेश भएर अगाडि बढ्नुपर्ने जुग्जालीले बताउनु भयो ।

  • सम्बन्धित विषय:

  • # मालिका गाउँपालिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology